events > entertainment > 'सल्लीपिर'

Contact Event Organizer

 

'सल्लीपिर'
8:30 am onward Saturday April 30, 2016
Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

Fine Print: 01-4421641, 01-4443263

Events Detail

लेखक नयनराज पाण्डेको नयाँ उपन्यास सल्लीपिर यही शनिबार वैशाख १८ गते सार्वजनिक हुँदैछ । लू, उलारजस्ता सर्वोकृष्ट उपन्यासका लेखक पाण्डेको यो सातौं उपन्यास हो ।
पुस्तकको विमोचन काठमाडौंमा १८ गते शनिबार, नेपाल टुरिजम बोर्ड, भृकुटीमण्डपमा बिहान ८.३० बजे । १९ गते आइतबार चितवन होटल ग्लोबल, भरतपुरमा बिहान ८ बजे । र सोही दिन पोखरामा नेपाल टुरिज्म बोर्ड,पार्दीमा दिउँसो ४ बजेगरी तीन ठाउँमा गरिनेछ ।


Comments:


Related Events

Upcoming Events

Events Calendar