events > training & workshop > पर्यटन व्यवसाय (अवसर र चुनौती ): उद्धमी सल्लाह-सुझाव

Contact Event Organizer

 

पर्यटन व्यवसाय (अवसर र चुनौती ): उद्धमी सल्लाह-सुझाव
2:00 pm Wednesday December 9, 2015 to 4:00 pm Wednesday December 9, 2015
Bibeksheel Nepali विवेकशील नेपाली, Chappal Karkhana Bus Stop, Ring Road, Kathmandu, Central Region, Nepal

Ticket Information
Events Detail

पर्यटन व्यवसाय (अवसर र चुनौती ): उद्धमी सल्लाह-सुझाव

नेपाल बन्छ नै उद्धमशील नेपाली बन्नाले !
पर्यटन व्यवसाय नेपालको लागि उत्तम व्यवसाय हुनसक्छ,
के तपाई नेपालमै बसी पर्यटन व्यवसाय गर्न चाहनुहुन्छ?
तपाईका चुनौती र अवसरहरु के के हुन सक्लान ?

आउनुहोस,
बोधराज भण्डारी ( एक पर्यटन व्यवसायी ) संग उद्धयमशील सल्लाह-सुझाव कार्यक्रम हुन गईरहेको छ। 
मिती : मंसिर २३ गते बुधवार
समय: दिनको ठिक २ बजे देखि ४ बजे सम्म
स्थान: विवेकशील नेपाली कार्यालय, चप्पल कारखाना, महाराजगंज
म्याप : www.leadnepal.com/contact
(नोट:सहभागिताका लागि ९८४३९३३८०५ मा फोन गरि यहि मंसिर २२ गते मंगलबार साझँ ५ बजे सम्ममा हामीलाई आफ्नो नाम टिपाउनुहोस्।)

For more info: https://www.facebook.com/events/1941996276025526/


Comments:


Related Events

Upcoming Events

Events Calendar