events > others > सडक कविता उत्सव - street poetry fest

Contact Event Organizer

 

सडक कविता उत्सव - Street Poetry Fest
2:00 pm Saturday December 12, 2015 to 4:00 pm Saturday December 12, 2015
New Baneshwor, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

ACT NOW FOR NEPAL
Kathmandu with Madhesh

Events Detail

सडक कविता उत्सव - Street Poetry Fest

सयौं फुलका थुङ्गा हामी एउटै माला नेपाली । आउनुस् कविता, संगीत, गीत र कलाको माध्यमबाट हाम्रो विविधताको उत्सव मनाउँ । 

हिमाल, पहाड, मधेश अनी पुर्व देखी पश्चिमसम्म नेपालको अनेक भाषा, भेष, सँस्क्रिती हाम्रो गौरब हो र हाम्रो पहिचान पनि । के हो नेपाली भनेको, को हो नेपाली भनेको ? विविधताले भरिपूर्ण हाम्रो देशमा नेपाली र राष्ट्रियता को परिभाषा साचिकै फराकिलो बनाउनु पर्छ । तेही फराकिलोपनको खोजी र नेपालमा भएका विविध नेपाली आवाजहरुको उत्सव हो यो "सडक कविता उत्सव"

Street Poetry Festival along with music, painting and songs that celebrates the Nepali diversity. We hope this can be a musical and literary inquiry into who is a Nepali, and what does it mean to be a Nepali.

For more info: https://www.facebook.com/events/1529854177336880/


Comments:


Related Events

Upcoming Events

Events Calendar