events > others > नसकिने के छ - १६ औं संस्करण (nasakine k chha - 16th edition)

Contact Event Organizer

 

नसकिने के छ - १६ औं संस्करण (Nasakine K Chha - 16th Edition)
1:00 pm Saturday September 19, 2015 to 3:00 pm Saturday September 19, 2015
Places Restaurant & Bar, Saat Ghumti Marg, Thamel, Central Region, Nepal

Ticket Information
For more details contact

९८४९९१८८३५ (प्रतीक)

Ticket Price

प्रवेश नि:शुल्क |

Events Detail

नसकिने के छ  - १६ औं संस्करण (Nasakine K Chha - 16th Edition)

"नेपालमा केहि गर्न सकिदैन, यहाँ सम्भावना नै छैन" - यस्तै सोच धेरै युवाहरुमा छ | तर हामी भन्छौं, 'नसकिने क छ?' र यस्तै भावना चिर्दै स्वदेश मै केहि गर्दै आईरहनुभएका साथीहरुले आफ्नो अनुभव तथा विचारहरु यस नसकिने के छ को १६ औं संस्करणमा राख्न आउंदै हुनुहुन्छ |

प्रवेश नि:शुल्क |

९८४९९१८८३५ (प्रतीक)

For more info: http://facebook.com/1493930177586611


Comments:


Related Events

Upcoming Events

Events Calendar