events > training & workshop > नेपालमा साना तथा घरेलु उद्दोग (अवसर र चुनौतिहरु) उधमी सल्लाह -सुझाव अभियान संमृद्ध नेपाल बनाउन

Contact Event Organizer

 

नेपालमा साना तथा घरेलु उद्दोग (अवसर र चुनौतिहरु) उधमी सल्लाह -सुझाव अभियान संमृद्ध नेपाल बनाउन
2:00 pm Wednesday December 16, 2015 to 4:00 pm Wednesday December 16, 2015
Bibeksheel Nepali विवेकशील नेपाली, lohsal (chappal karkhana), Chappal Karkhana Bus Stop, Ring Road, Kathmandu, Central Region, Nepal

Ticket Information
Events Detail

नेपालमा साना तथा घरेलु उद्दोग (अवसर र चुनौतिहरु) उधमी सल्लाह -सुझाव अभियान संमृद्ध नेपाल बनाउन

Want to become an entrepreneur ? Start a business ?

 

नेपाल बन्छ नै उद्दमशील नेपाली बन्नाले।

नेपालमै बसि " साना तथा घरेलु उदधोग " मा उद्दमशील बन्न चाहनु हुन्छ?

तपाईका अवसर र चुनौतीहरु के के हुन सक्लान ?

आउनुहोस्,

विगत तीन वर्षदेखि उद्यमशिलताको क्षेत्रमा कार्यरत रहनुभएको ज्ञानेन्द्र निरौला संग हुन गइरहेको "उद्दमी सल्लाह-सुझाव" कार्यक्रममा ।

मिती :बुधवार, १ पुष,२०७२
समय: दिनको ठिक २ बजे देखि ४ बजे सम्म
स्थान: विवेकशील नेपाली कार्यालय, चप्पल कारखाना, महाराजगंज
म्याप : www.leadnepal.com/contact

-------------------------------------------

नोट: सहभागिताका लागि ९८४३९३३८०५ मा फोन गरि यहि पुष १ गते बुधबार बिहान ११ बजे सम्ममा हामीलाई आफ्नो नाम टिपाउनुहोस्। धन्यवाद

-------------------------------------------

For more info: https://www.facebook.com/events/1487033908272919/


Comments:


Related Events

Upcoming Events

Events Calendar