events > others > katha swadeshi ko - laxmi sharma | कथा स्वदेशीको - लक्ष्मी शर्मा

Contact Event Organizer

 

Katha Swadeshi Ko - Laxmi Sharma | कथा स्वदेशीको - लक्ष्मी शर्मा
1:00 pm onward Saturday February 28, 2015
Cafe Cheeno, Krishna Galli, Lalitpur, Central Region, Nepal

Ticket Information
For more details contact

9849918835

Events Detail

Katha Swadeshi Ko - Laxmi Sharma | कथा स्वदेशीको - लक्ष्मी शर्मा

नेपालको प्रथम महिला टेम्पो चालक श्रीमती लक्ष्मी शर्माज्यू एक सफल उद्यमीका रुपमा पनि परिचित हुनुहुन्छ । जीवनको सङ्घर्षपूर्ण यात्रामा विभिन्न आरोह-अवरोह पार गर्नुभएको शर्माले 'कथा स्वदेशीको'को १५ औँ संस्करणमा यसै शनिवार आफ्ना तिता-मिठा क्षण र अनुभवहरु बाँड्दै हुनुहुन्छ ।

सबैलाई निमन्त्रणा । प्रवेश नि:शुल्क ।

थप जानकारी : 9849918835

For more info: http://facebook.com/813679725369768


Comments:


Related Events

Upcoming Events

Events Calendar