events > social, culture, folk > कुरा सुनौं। प्रश्न गरौं। बिनोद शाहीलाई सहयोग गरौं।

Contact Event Organizer

 

कुरा सुनौं। प्रश्न गरौं। बिनोद शाहीलाई सहयोग गरौं।
3:00 pm onward Wednesday December 10, 2014
कालमोचन मन्दिर, Tripureshwor, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

म स्वदेशी

Events Detail

कुरा सुनौं। प्रश्न गरौं। बिनोद शाहीलाई सहयोग गरौं।

कुनै दातृनिकायको सहयोग नलिकन - नेपालीहरूबाट मात्र पैशा लिएर झन्डै १० बर्षदेखि बिकट डोल्पामा बिद्यालय सञ्‌चालन गर्नुभईरहेका बिनोद शाहीलाई सहयोग गर्नु हाम्रो स्वदेशी दायित्त्व हो।

उहाँका अनेक अनुभव सुनी त्यसै दायित्त्व निर्वाह गर्न हामी यस बुधबार कालमोचन मन्दिर, त्रिपुरेश्वरमा भेला हुँदैछौं। साथीहरूलाई लिएर आऔं।

For more info: https://www.facebook.com/events/675091092606700/


Comments:


Related Events

Upcoming Events

Events Calendar