events > others > उधमी सल्लाह-सुझाव; नेपालमा कफी खेतीको बारेमा बुझ्न आउनुहोस्।

Contact Event Organizer

 

उधमी सल्लाह-सुझाव; नेपालमा कफी खेतीको बारेमा बुझ्न आउनुहोस्।
3:00 pm Wednesday July 23, 2014 to 6:00 pm Wednesday July 23, 2014
विवेकशील नेपाली BibekSheel Nepali, House 301, Janamarg, Chappal Karkhana Bus Stop, Ring Road, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

९८५११४९२१४

Events Detail

उधमी सल्लाह-सुझाव; नेपालमा कफी खेतीको बारेमा बुझ्न आउनुहोस्।

नेपालमा कफी खेती को बारेमा बुझ्न चाहनुहुन्छ?

आउनुहोस्।

युवा कृषि उधमी कुमुद सिंगको अनुभव सुनौ। कुमुद जी Alpine Coffee Estate Pvt. Ltd. को नाममा, नुवाकोट जिल्लामा कफी खेती गर्नु हुन्छ।

मिती: श्रावन ७ गते, बुधवार
समय: दिनको ठिक ३ बजे देखि ५ बजे सम्म
स्थान: विवेकशील नेपाली कार्यालय, चपल कारखाना, महाराजगंज

(नोट:सहभागिताका लागि ९८५११४९२१४ मा फोन गरि यहि श्रावन ६ गते मंगलवार साझँ ६ बजे सम्ममा हरेक दिन दिउसो ११ देखि साझ ६ बजे सम्म हामीलाई आफ्नो नाम टिपाउनुहोस्।)

For more info: https://www.facebook.com/events/1463798213868803/


Comments:


Related Events

Upcoming Events

Events Calendar