events > training & workshop > नेपालमा बैकल्पिक उर्जाको व्यवसाय (अवसर र चुनौतिहरु) ; उधमी सल्लाह -सुझाव

Contact Event Organizer

 

नेपालमा बैकल्पिक उर्जाको व्यवसाय (अवसर र चुनौतिहरु) ; उधमी सल्लाह -सुझाव
3:00 pm Thursday July 10, 2014 to 5:00 pm Thursday July 10, 2014
विवेकशील नेपाली, House 301, Janamarg, Chappal Karkhana Bus Stop, Ring Road, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

९८४३९३३८०५

Events Detail

नेपालमा बैकल्पिक उर्जाको व्यवसाय (अवसर र चुनौतिहरु) ; उधमी सल्लाह -सुझाव

नेपाल बन्छ नै उद्दमशील नेपाली बन्नाले।
नेपालमै बसि "बैकल्पिक उर्जाको क्षेत्रमा आफ्नै व्यवशाय" गर्न चाहनु हुन्छ?
तपाईका अवसर र चुनौतीहरु के के हुन सकलन्?
आउनुहोस्

जीवन श्रेष्ठसंग "उधमी सल्लाह-सुझाव" कार्यक्रम हुन गइरहेको छ।

जीवन श्रेष्ठ ज्यू, डाफे Energy नामक आफ्नो कम्पनिबाट, बिगत २ बर्ष देखि नेपालमा सोलार Energy र Wind Energy को काम गर्दै आइ रहनु भएको छ।

मिती: असार २६ गते, बिहिवार
समय: दिनको ठिक ३ बजे देखि ५ बजे सम्म
स्थान: विवेकशील नेपाली कार्यालय, चपल कारखाना, महाराजगंज

(नोट:सहभागिताका लागि ९८४३९३३८०५ मा फोन गरि यहि असार २५ गते बुधबार साझँ ६ बजे सम्ममा हामीलाई आफ्नो नाम टिपाउनुहोस्।)

For more info: https://www.facebook.com/events/260600550802518/


Comments:


Related Events

Upcoming Events

Events Calendar