Contact Event Organizer
चाँगुनारायण सरसफाई अभियान
10:00 am onward Saturday August 2, 2014
Changu Narayan Temple, Changunarayan, Central Region, Nepal
९८५१०७७६०६ \ ९८४३०८३०९४ \ ९८४३७५२५१३
चाँगुनारायण सरसफाई अभियान
Lets unite to save our heritage ......
for more details 9851077606\9843083094\9843752513
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ।
आउनुहोस सबै मिलि हाम्रो सम्पदा हामीनै सफा गरौं
अन्ने जानकारी को लागि ९८५१०७७६०६\९८४३०८३०९४\९८४३७५२५१३
For more info: https://www.facebook.com/events/1460239660896555/
Changu Narayan Temple, Changunarayan, Central Region, Nepal DD/MM/YYYY
Changu Narayan Temple, Changunarayan, Central Region, Nepal
Related Events
-
Annapurna Base Camp TrekkingP.O.Box: 23044, Thamel, Kathmandu, Nepal
Sun, 1 September, 2019 -
Samyang Presents Namaste Eid 2019 at Labim MallSat, 8 June, 2019 -
Gahana Khojne (Tudaldevi Jatra)Sat, 20 April, 2019 -
Bisket Jatra of Madhyapur ThimiMon, 15 April, 2019 -
Celebrate Bisket Jatra at The Yeti Guest HouseTaumadhi, Bhaktapur
Wed, 10 April, 2019 -
Cleaning, Painting & Gardening program of Island of ChaubiskothiWed, 20 March, 2019
Upcoming Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022 -
Birds of Kathmandu: A webinar with Bird Conservation NepalSun, 5 July, 2020 -
Free creative story writing workshopSun, 7 June, 2020 -
Kusma Bungee JumpKusma
Sun, 12 April, 2020 -
Yoga teacher training in IndiaKranti Yoga Village Beach Resort, H. No. 135, Patnem Beach, Canacona Goa, India 403702.
Wed, 30 September, 2020 -
MahashivratriNightChapakot ,Pokhara Nepal, Unity Eco Village Chapakot Pokhara
Fri, 21 February, 2020