events > social, culture, folk > "मृगौला रोग समाज नेपाल " सहयोगार्थ रक्तदान कार्यक्रम -२०१४

Contact Event Organizer

 

"मृगौला रोग समाज नेपाल " सहयोगार्थ रक्तदान कार्यक्रम -२०१४
11:00 am Tuesday September 9, 2014 to 2:00 pm Tuesday September 9, 2014
Kalimati, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

रजिस्ट्रेशनको लागि सम्पर्क - जनार्दन ढुंगाना : ९८०३०२६१८५
अन्य जानकारीको लागि - स्वयमसेवक : सिर्जन रेग्मी ९८४१२७५८०६

Events Detail

"मृगौला रोग समाज नेपाल " सहयोगार्थ रक्तदान कार्यक्रम -२०१४

यहि भाद्र महिना को चौथो साता कालिमाटीमा ,रक्तदान कार्यक्रम हुदैछ !! यो कार्यक्रम "मिर्गौला रोग समाज नेपाल " ,सहयोगार्थ ,बिगत १५ वर्ष अघि देखिको अभ्यासको निरन्तरता हो !! रक्तदान पछिको सन्तोष अमुल्य हुन्छ !!रक्तदान ,मानवीय सद्द्भाव को अभिव्यक्ति हो - किनकि रगतलाई कुनै , धर्म , लिङ्ग ,वर्ण , देश , महादेश थाह हुदैन !! यस्तो पुण्यकार्यमा तपाइँहरुलाई हार्दिक निमन्त्रणा छ !

रजिस्ट्रेशनको लागि सम्पर्क - जनार्दन ढुंगाना : ९८०३०२६१८५
अन्य जानकारीको लागि - स्वयमसेवक : सिर्जन रेग्मी ९८४१२७५८०६

अन्य विवरण निम्नानुसार छ :-
_____________________
सक्रिय सहयोगी : नेपाल रेड क्रस सोसाइटी
सहयोगार्थ : मृगौला रोग समाज नेपाल
सन्धर्भ : ५२ औ वार्षिकोत्सव ( साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड )
आयोजक : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ,केन्द्रिय कार्यालय
मिति : २४ भाद्र २०७१ , मंगलवार (09th September ,2014 )
समय : बिहान ११ बजे देखि अपराह्न २ बजे सम्म
स्थान : कर्पोरेसनको केन्द्रिय कार्यालय , तालिम हल

####################################################
Blood donation is a noble, selfless service! It gives the donor a feeling of joy and contentment. Also this is an expression of love for Mankind, as blood knows no caste, colour, creed, religion or race, country, continent or sex .

For more info: https://www.facebook.com/events/485334901569925/


Comments:


Related Events

Upcoming Events

Events Calendar